सशस्त्रमा एसएसपी र एसपी बढुवाका लागि सूचना निकालियाे


काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले सशस्त्र वरिष्ठ उपरीक्षक (एसएसपी) र सशस्त्र उपरीक्षकमा साधारण सहित विभिन्न उपसमूहमा बढुवाका लागि सूचना निकालेकाे छ।

बलका अतिरिक्त महानिरीक्षक नारायणदत्त पाैडेलले ताेकिएकाे समयावधीभित्र बढुवा प्रयाेजनका लागि कागजपत्र बुझाउन सूचना निकालेका हुन्।


सूचना अनुसार एसएसपीमा साधारण, कानून, स्वास्थ्य र संचार तथा इन्जिनियरिङ र एसपीमा कानून र लेखा उपसमूहमा बढुवाका लागि सूचना निकालिएकाे हाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..