पाँचथर मा पहिरोले तिनजना
बेपत्ता, उद्धारमा सुरक्षा कर्मी घटना स्थलमा

पाँचथर । पाँचथर,फालेलुङ ७ विहिदिनमा सुक्रबार राति १०,१५ बजे पहिरोले बगाउँदा तिनजना बेपत्ता भएका छन् ।
बेपत्ता उद्धारमा सुरक्षा कर्मी घटना स्थलमा पुगेर उध्दार गरिरहेका छन्।


बेपत्ता हुनेहरु,४२ वर्षिय रुपलाल मगर ,उनका पत्नी ३८ बर्षिया गोमा मगर, भतिजी १९ बर्षिया एलिसा मगर रहेका छन्।


पहिरो बाट ७१ वर्षिय दलप्रसाद मगरलाई सहकुसल उध्दार गरिएको जनाइएको छ।घरसहित गोठ बगाउँदा पशुचौपाया समेत बेपत्ता भएको प्रहरीले जनाएको छ।


घटना स्थलमा, नेपाली सेना, ससस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय हरु उध्दार मा लागेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..