गैंडाको चोरी शिकारमा संलग्न एक पक्राउ


काठमाडौं । संरक्षित वन्यजन्तु गैंडाको चोरी शिकारमा संलग्न रहेको आरोप लागेर फरार भएका एक जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका वडा नं।९, शक्तिखोरका ४१ वर्षे रामकुमार प्रजा छन् ।मकवानपुरको हेटौंडाबाट पक्राउ परेका उनलाई आवश्यक कारवाहीको लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय चितवन पठाएको ब्यूरोले जनाएको छ ।


ब्यूरोका उपनिर्देशक श्यामकुमार महतोका अनुसार पक्राउ परेका प्रजा ठुलो कान्छा एवं सागर प्रजा भनिने विन्दर सिंह प्रजा समेत संलग्न भएको संरक्षित वन्यजन्तु गैंडा शिकार गरी त्यसको खाग (आखेटोपहार) राख्ने, खरिद र बिक्री तथा ओसारपसार गरेको मुद्दाका आरोपी हुन्

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..