गायिका दिलमाया सुनार आफ्नै कोठामा मृत फेला परिन्

काठमाडौं । लोकदोहोरी गायिका दिलमाया सुनार आफ्नै कोठामा मृत भेटिएकी छन् । उनी काठमाडौंस्थित नेपालटारमा आफ्नै कोठामा मृत भेटिएकी हुन् ।


प्रहरीका अनुसार उनी अनुसार शनिबार राति करिब ११ कोठमा मृत भेटिएकी हुन् । ३० वर्षकी गायिका सुनारको स्थायी घर सुर्खेत हो । मृत्यु अघि उनले जीवन कष्टकर अवस्थामा रहेको भन्दै स्टाटस लेखेकी थिइन् ।

घटनाका सम्बन्धमा अनुसन्धानको क्रममा एक पुरुषलाई पक्राउसमेत गरिएको प्रहरी स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..