युक्रेनको सेभेरोदोेनेत्स्क शहर रुसी सेनाको कब्जामा

काठमाडौं । युक्रेनको सेभेरोदोेनेत्स्क शहर रुसी सेनाले कब्जा गरेको छ । युक्रेनको मारियुपोल शहर कब्जामा लिएको केही सातामा नै रुसले सेभेरोदोेनेत्स्क शहरमाथि कब्जा जमाएको हो ।

सो शहरमा रहेको एजोट केमिकल प्लान्टमा रुसी गोलाबारीबाट लुकेका कैयौं व्यक्तिले अहिले उक्त स्थान खाली गर्न थालेका छन् । रुसी सेनाले युक्रेनको महत्वपूर्ण शहर मारियुपोलपछि नियन्त्रणमा लिएको यो शहर पनि केमिकल प्लान्टका लागि प्रख्यात छ ।

रुसी सेना अब युक्रेनले अर्को शहर लिसिचान्स्क तर्फ अघि बढेको छ । रुस र युक्रेनबीच भएको युद्ध ५ महिनामा प्रवेश गरिरहदा युक्रेनतर्फ ठूलो क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..