ललितपुर महानगरको बजेट ६ अर्ब ३५ करोड ३५ लाख

काठमाडौं । शुक्रबार ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रमपछि बजेट सार्वजनिक गरेको छ । महानरले ६ अर्ब ३५ करोड ३५ लाख रुपैयाँको बजेट ल्याएको छ ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आर्थिक वर्ष वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सार्वजनिक बजेटमा ललितपुर महानगरले कल सेन्टर चलाउने नीति पनि समावेश गरिएको छ ।

यस्तै, महानगरपालिकाबाट कालोपत्रे भएका सडकहरु २ वर्षसम्म खन्न नदिइने, विश्व सम्पदा सूचीमा परेका बाहेक अन्य सबै योजनामा १० प्रतिशत जनसहभागिता अनिवार्य गरिने पनि बजेटमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..