सप्तरीका मिटरब्याजी रामदेव साहकी छोरी काठमाडौं प्रहरीको नियन्त्रणमा

काठमाडौं । सप्तरीका मिटरब्याजी रामदेव साह तेलीकी छोरी अनुराधा साह तेली पक्राउ परेकी छिन् ।

ठगी र अपराधिक विश्वासघात मुद्दाको आरोपमा अनुराधालाई काठमाडौंको बुद्धनगरबाट प्रहरीले गत जेठ २८ गते पक्राउ गरेको हो । ४५ वर्षीया साहलाई काठमाडौंबाट पक्राउ गरी प्रहरीले सप्तरी पठाइसकेको प्रहरीले जनाएको छ ।

उनले बुवा रामदेवसँग साँठगाँठ गरेर विभिन्न व्यक्तिहरुको मिटरब्याजमा पैसा लिने र त्यसबापत धेरै रकम लिएको उजुरी परेको छ।

केही दिन अघि प्रधानमन्त्री शेरबहादुर देउवाले रामदेवलाई कारवाही गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..