एआइजीको स्वागत र बिदाई

काठमाडौं । नेपाल प्रहरीका पाँच एआइजीले बिहीबार पदस्थापन भएको कार्यालयका पदभार ग्रहण गरेका छन् । जसनुसार काठमाडौं उपत्यका प्रहरी कार्यालयमा एआइजी रबिन्द्रबहादुर धानुकले पदभार ग्रहण गरेका छन् ।

यसअघि प्रशासन विभागमा रहेका धानुकको उपत्यकाको सुरक्षा हेर्र्ने गरी सरुवा भएको हो ।त्यस्तै, उपत्यका प्रहरी कार्यालयका कार्यरत उत्तमराज सुवेदीको बढुवापछि केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)मा पदस्थापन भएको छ ।

धानुकलाई स्वागत गरी उपत्यका प्रहरी कार्यालयले सुवेदीको बिहीबार बिदाई गरेको छ ।त्यस्तै, एकेडेमीमा मुकुन्द आचार्य, प्रशासन विभागमा अरुण बिसी, मानव स्रोत विकास विभागमा पूजा सिंहले पनि पदभार ग्रहण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..