वैद्य सचिवमा बढुवा


काठमाडौं । पराविधिक तर्फका सहसचिव सरजुकुमार वैद्यलाई सचिवमा बढु भएका छन् ।सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई सचिवमा बढुवा गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका एक अधिकारीले जानकारी दिए ।

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक समेत भइसकेका वैद्य हाल जल तथा ऊर्जा आयोगमा कार्यरत छन् । प्रधानमन्त्री कार्यालयका ती अधिकारीका अनुसार बढुवा समितिले प्राविधिकतर्फको सचिवमा तीन वैद्यसहित तीन जनाको नाम सिफारिस गरेको थियो ।

वैद्य पहिलो नम्बरमा थिए भने दोस्रोमा रामआधार साह र तेस्रोमा विश्वबाबु पुडासैनी थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..