एमालेले आज संसदमा संकल्प प्रस्ताव पेस गर्ने

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पेट्रोलियम पदार्थको मुल्यवृद्धिबारे संसदमा दर्ता गरेको संकल्प प्रस्ताव आजको बैठकमा पेस गर्ने भएको छ ।

आज ११ बजेलाई बोलाइएको प्रतिनिधि सभाको बैठकमा मुल्यवृद्धिबारे दर्ता संकल्प प्रस्ताव एमालेले बैठकमा पेस गर्ने भएको हो ।

पार्टीका मुख्य सचेतक विशाल भट्टराईले पेस गर्ने र सांसद यज्ञराज सुनवार, गणेशकुमार पहाडीसहित राप्रपाका राजेन्द्र लिङदेनले समर्थन गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..