क्यासिनोले तिर्नुपर्ने रोयल्टी बजेटले बढायो

काठमाडौं । सरकारले क्याासिनोहरुले तिर्नुपर्ने रोयल्टीको दर बढाएको छ । आर्थिक विधेयक २०७९ले क्यासिनो सञ्चालकले वार्षिक रुपमा ५ करोड राजस्व रोयल्टीबापत तिर्नुपर्ने व्यवस्था गरेको छ । यसअघि यस्तो राजस्वको दर ४ करोड थियो ।


त्यसैगरी आधुनिक मेसिन र उपकरणबाट मात्रै खेलाइने खलका लागि इजाजतप्राप्त कम्पनीले वर्षमा एक रोड ५० लाख रोइली तिर्नुपर्ने भएको छ । यसअघि यस्तो राजस्वको एक करोड मात्रै थियो ।

सरकारले यस्तो क्यासिनो रोयल्टीको शुल्क पुस मसान्तभित्र ४० प्रतिशत, चैत मसान्तभित्र ७० प्रतिशत र बाँकी रकम असार मसान्तभित्र तिरिसक्नुपर्ने गरी नयाँ व्यवस्था पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..