पाकिस्तानमा रहेको चिनियाँ कम्पनीले काम रोक्यो

एजेन्सी । पाकिस्तानबाट चीनमा धातु निर्यात गर्ने एक चिनियाँ कम्पनीले काम रोकेको छ । उक्त कम्पनीले बेइजिङमा तामा, एल्मुनियम र फलाम निर्यात गर्दै आएको छ ।

ग्वादार शहरमा रहेको एच के सन्स कम्पनीले काम रोकेको मिडिया रिपोर्टमा उल्लेख छ । कम्पनीले यूरोपलगायत देशहरुबाट मेशिनरी सामानको आयात पनि गर्दै आएको थियो ।

कम्पनीले बलोचिस्तानमा तामा, एल्मुनियम र प्लास्टिक रिसाइकल गरी उत्पादन चीनमा पनि पठाउँदै आएको थियो । पछिल्लो समय कम्पनीले चिनियाँ कामदारहरु फिर्ता पठाएको छ । काममा समस्याहरु आउन थालेपछि कम्पनीले काम रोकेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..