मतगणना नसकिदै काठमाडौं महानगरको उपमेयरमा सुनिता डंगोल विजयी

काठमाडौ । काठमाडौं महानगरपालिकाको उपप्रमुखमा सुनिता डंगोल भारी मतले विजयी भएकी छिन् । महानगरपालिकाको मतगणना नसकिदै नेकपा एमालेबाट उम्मेदवार बनेकी डंगोल विजयी भएकी छिन् ।

काठमाडौं महानगरमा १ लाख ६६ मत गणना हुँदा डंगोलले ६० हजार ६७५ मत ल्याएकी छिन् । भने उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २० हजार ६८६ मत मात्र प्राप्त गरेका छन् । अब २४ हजार ७७८ मत मात्र गणना हुन बाँकी रहेको छ । डंगोलले ३९ हजार ९८९ मतले मतान्तर लिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..