पैयूँ गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष ठकुरीले गृहमन्त्रीसँग लिए आर्शिबाद

काठमाडौं। पर्वतको पैयूँ गाउँपालिकाको नवनिर्वाचित अध्यक्ष तोरण मल्ल ठकुरी (राज)ले आज गुहमन्त्री बालकृष्ण खाँणसँग कार्यकालको सफलताका लागि आशिर्वाद लिएका छन् ।

पर्वत तरुण दलका अध्यक्ष समेत रहेका ठकुरीले सम्मानजनक मतसहित नेपाली काग्रेसको तर्फबाट पैयूँ  गाउँपालिकाको प्रमुखमा निर्वाचित भएका हुन् ।

उक्त भेटघाट कार्यक्रममा नेपाल तरुण दल केन्द्रीय अध्यक्ष विद्वान गुरुङ, पैयूँ गाउपालिका ७ न.वार्डको वार्ड अध्यक्ष तोयनाथ शर्मा,नेपाल तरुण दल पर्वतको नेता बिप्लव हमाल, नेपाली काङ्ग्रेस पर्वत पार्टी जिल्ला समिती सदस्य गुप्त प्रताप सेन, नेबिसंघ पृथ्वीनारायण क्याम्पसको नेता रेशम हमालको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..