काठमाडौंबाट १६ वर्षीय किशोर ३ दिनदेखि बेपत्ता

काठमाडौं । सिन्धुपाल्चोक मेलम्ची स्थायी घर भएका काठमाडौं दक्षिण ढोका बस्ने एक किशोर सोमबार बेलुकादेखि बेपत्ता भएका छन् ।

पसलबाट घर जान्छु भनेर हिँडेका कक्षा ८ मा अध्ययनरत १६ वर्षीय किरण पौडेल आजसम्म घरपरिपारको सम्पर्कमा नआएको परिवारका सदस्यले जनाएका छन् ।

उनी गहुगोरो वर्णका छन् । उनलाई कसैले देखेमा मोवाइल नम्बर ९८४९६५१३२५ र ९८४७३९९७२७ मा सम्पर्क गर्न परिवारको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..