महोत्तरीमा २४७४ जना म्यादी प्रहरीलाई बिदाइ

महोत्तरी । महोत्तरीमा आजबाट म्यादी प्रहरीलाई बिदाइ गरिएको छ ।स्थानीय तह निर्वाचन २०७९ को सुरक्षाको लागि भर्ना गरिएका २ हजार ४ सय ७४ जनालाई आजबाट बिदाइ गरिएको हो ।

स्थानीय निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न म्यादी प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाद पंगेनीले एक कार्यक्रमकाबीच बिदाइ गरे ।

बिदाइ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल र प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले प्रशंसापत्रसहित बिदाइ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..