बालेन शाहले कटाए २० हजार भोट,
स्थापितको १०,६३८ भोट

काठमाडौं । काठमाडौं महानगरका मेयरका उम्मेदवार बालेन शाहले २० हजार मत कटाएका छन् । पछिल्लाे मत परिणाम अनुसार उनले ५२ हजार ५१० मत गणना हुँदा २० हजार २६ मत पाएका हुन् ।


त्यस्तै उनका निकटतमम प्रतिद्वन्द्वस् नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १० हजार ६३८ मत पुर्याएका छन् ।तयस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले ९ हजार ५५६ मत गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..