राजेशमान सरावगीभन्दा ६८७५ मतले अगाडि

वीरगन्ज । वीरगन्ज महानगरपालिकाको प्रमुख (मेयर) पदमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार राजेशमान सिंहको अग्रता कायमै रहेको छ ।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजयकुमार सरावगीभन्दा ६८७५ मतले अघि रहेका छन् ।पछिल्लो प्राप्त मतगणनाअनुसार सिंहले १३८७८ मत पाउँदा सरावगीले ७००३ पाएका छन् ।

राप्रपाका उम्मेदवार गिरीश गिरीले ५७९ मतका साथ उनीहरुलाई पछ्याइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..