भोक्राहा नरसिंहमा कांग्रेस विजयी


इटहरी । भोक्राहा नरसिंह गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका अजमल अख्तर मियाँ र सुनिता कुमारी उराँव निर्वाचित भएका छन् ।

अध्यक्षमा निर्वाचित मियाँले ४ जार ९ सय ९३ मत प्राप्त गरे भने उनका प्रतिद्धन्द्धी नेकपा एमालेका महेन्द्रप्रसाद यादवले ३ हजार ६ सय ५५ मत प्राप्त गरे ।


त्यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसकी सुनिताकुमारीले ४ हजार २ सय ४६ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेकी सवितादेवी महेताले २ हजार ८ सय ७९ मत प्राप्त गरिन् ।२०७४ को निर्वाचनमा जनता समाजवादी पार्टीले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..