सिन्धुलीको घ्याङलेक अध्यक्षमा कांग्रेसका जगतबहादुर निर्वाचित

सिन्धुली । घ्याङलेक गाउँपालिका, सिन्धुलीको अध्यक्षमा नेपाली कांग्रेसका जगतबहादुर भोलन निर्वाचित भएका छन् ।

सोमबार सकिएको मत गणनामा लामा २ हजार १०२ मतका साथ निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका चतुरमान लोले १३८३ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार गणेशमान पुलामीले ११९४ मत ल्याएका छन् ।


उपाध्यक्षमा माओवादी केन्द्रका शंकरमान घलान २९८३ मतका साथ निर्वाचित भएका छन् । एमालेका प्रमिला वाइबाले १५२८ र जनता समाजवादी पार्टीकी कुमारी वाइबाले ८७ मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..