भरतपुर महानगरपालिकामा विजय सुवेदीको अग्रता, १८ मतले पछ्याउदै रेनु

काठमाडौ । चितवनको भरतपुर महानगरपालिकाको जारी मतगणना अनुसार एमाले राप्रपाका साझा उम्मेदवार विजय सुवेदीले ३ हजार ३२४ मतसहित अग्रता लिएका छन् ।

नेकपा एमालेका सुवेदीको अग्रता कायमै छ । ९३७० मतगणना हुँदा गठबन्धनको सर्मथन रहेकी माओवादी केन्द्रकी रेनु दाहाल ३ हजार ३०६ मत पाएकी छन् । गठबन्धनको बागीका रुपमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ११८७ मत पाएका छन् ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ३६८८ मत पाएका छन् भने राप्रपाकी उम्मेदवार हिमला २६५० मत पाएकी छिन् । मतगणना जारी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..