केपी ओलीले मतदान गरेको क्षेत्र: मेयर–उपमेयरमा गठबन्धन अगाडि

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकाको मेयर पदमा गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन् । पछिल्लो मत गणनामा सूर्यविनायकमा काँग्रेस मेयरका उम्मेदवार निशान ढुंगेलले १४३४ मत ल्याउँदा एमालेका उम्मेदवार वासुदेव थापाले १२९१ मत ल्याएका छन् ।

तेस्रो नम्बरमा राप्रपाका राधिका रानाभाटले ५५२ मतले पछ्याउदै छन् । त्यसैगरी उपमेयरतर्फ एमालेका सरिता भट्टराईले १२५८ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीका श्यामसुन्दर बस्नेतले १०१४ मत पाएका छन् । मतगणना जारी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..