अर्न्मा गाउँपालिका १ को वडाध्यक्षमा माओवादी केन्द्रका गफर विजयी

लहान । स्थानीय तह निर्वाचनअन्तर्गत सिराहाको अर्नमा गाउँपालिका– १ बाट माओवादी केन्द्रले  विजयी सुरुवात गरेको छ । आइतबार बिहान सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार माओवादी केन्द्रका ५६ वर्षीय गफार मियाँ नौ सय १० मतसहित वडाध्यक्षमा विजयी भएका छन् ।

उनीसहित उनको प्यानलै  विजयी भएको हो । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मुस्ताक राइनले आठ सय ४२ मत प्राप्त गरेका छन् । ०७४ सालको निर्वाचनमा समेत वडाध्यक्ष पदमा निर्वाचित मियाँ यसपटक एक सय ८६ मत बढी ल्याएर वडाध्यक्ष निर्वाचित भएका हुन् ।  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..