अर्थमन्त्री जनार्दन शर्माले गरे मतदान

सुर्खेत अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले मतदान गरेका छन्।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका-५ को यमुना नन्द नमुना माध्यमिक विद्यालयको ‘क’ केन्द्रबाट उनले मतदान गरेका हुन्।

मन्त्री शर्माले बिहान ७ बजे नै मतदान गरेको मतदान अधिकृत विनाराम खड्काले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..