राप्रपाका उम्मेदवारको घरमा आगजनी र ज्यान मार्ने धम्कीसम्म

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका कावासोती नगरपालिका १६ का वडाध्यक्ष सुमन भट्टको घर तथा वडा कार्यालयमा आगजनी भएको छ । उनको घरमा भएको आगजनीको राप्रपाले भत्र्सना गरेको छ ।

यसैगरी, राप्रपाका गाकर्णेश्वर नगरपालिका वडा नं ५ का वडाध्यक्ष सन्तोष अर्याललाई ज्यान मार्ने धम्की दिएको भन्दै प्रवक्ता मोहन श्रेष्ठले भत्र्सना गरेका छन् । श्रेष्ठका अनुसार उनी काँग्रेस परित्याग गरेर केही समय अघि राप्रपामा लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..