आजदेखि मेलम्चीको पानी काठमाडौंवासीको घरघरमा

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि मेलम्चीको पानी पुनः वितरण शुरु भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले १० महिनापछि मीनभवन पानीटुयांकीबाट पानी वितरण सुरु गरेको हो ।

खानेपानी लिमिटेडले पुरानै पाइपबाट पानी वितरण गरेको जनाएको छ । धेरै स्थानमा नयाँ पाइपको परीक्षण गर्न बाँकी रहेको छ । अहिले सुरुमा ५ करोड लिटर पानी ल्याइने बिस्तारै बढाउदै जाने बताइको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..