सशस्त्र प्रहरीद्वारा तस्करीको सामान बरामद


बारा । सशस्त्र प्रहरी बलले भारतबाट तस्करी गरेर ल्याएको किराना सामानहरू बरामद गरेको छ।

बाहिनीबाट सहायक हवल्दार अशोक साह साेनार र गाेलागंज बिआाेपीबाट लाल यादवको कमान्डमा खटिएको संयुक्त टाेलीले आठ वटा साइकलमा ल्याएको एक लाख ६५ हजार बराबरको किराना सामान बरामद गर्न सफल भएको हो ।

सशस्त्र प्रहरीले बरामद सामान र साइकल सहित भन्सार बुझाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..