अमेरिकाबाट फेरि अर्को अनुदान

काठमाडौं । अमेरिकाले नेपाललाई फेरि अनुदान रकम दिने भएको छ । अनुदान लिनेबारे मन्त्रिपरिषद्को बिहिबार बसेको बैठकले स्वीकृति दिने निर्णय समेत गरेको छ ।

अमेरिकाले दिने भनिएको अनुदान यूएसआइडीले प्रस्ताव गरेको हो । अनुदान ६५ करोड ९० लाख डलर अर्थात् झण्डै ८० अर्ब नेपाली रुपैयाँ हो ।

यसअघि अमेरिकाको विकाससम्बन्धी परियोजना एमसीसी संसदबाट पारित भएको थियो । उक्त परियोजना ५० करोड डलर हो ।

पछिल्लो समय अमेरिकाले नेपालमा सहयोगमा जोड दिइरहेको छ । यसलाई अर्थपूर्ण मानिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..