जनमत पार्टीका महासचिव सिंहले भेटे गृहमन्त्री खाँणलाई, ११ बुँदे सहमति कार्यान्वयनमा जोड

काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टीका महासचिव चन्दन सिंहले गृहमन्त्री बालकृष्ण खाणसँग भेटवार्ता गरेका छन् ।

आज (बुधबार) गृह मन्त्रालयमा भएको भेटमा यअघि सरकारसँग भएको सहमति कार्यान्वयनको बारेमा महासचिव सिंहले सम्झाएका थिए ।

अहिले जनमत पार्टीपनि निर्वाचनमा भाग लिने तयारीमा छ ।

२०७५ फागुन २४ मा तत्कालिन नेपाल सरकार र सिके राउत नेतृत्वमा रहेको समूहबीच ११ बुँदे सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..