चुनाव सार्न सरकारले निहुँ खोजिरहेको छ : अध्यक्ष ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सार्नका लागि विभिन्न बहाना बनाइरहेको बताएका छन् ।


सोमबार सदरमुकाम चैनपुरमा आयोजना गरिएको आम सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले निर्वाचनलाई बिथोल्नका लागि भए पनि प्रतिपक्षसँग निहुँ खोजिरहेको आरोप लगाए ।


सरकारले अहिले पनि जनताका न्यूनतम आवश्यकतामा गम्भीर नभएको बताउँदै उहाँले सरकारले निर्वाचन सारेर स्थानीय तह जनप्रतिनिधिविहीन बनाउन खोजेको आरोप पनि लगाए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..