बाह्रबिसेको मेयरमा पाँच जनाको नाम सिफारिस


काठमाडौं । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाका नेकपा एमालेले मेयर उपमेयरको नाम सिफारिस गरेको छन। नेकपा एमालेले नगरको प्रमुखमा बहालबाला मेयर निमफुञ्जो शेर्पासहित पाँच जनाको नाम सिफारिस गरेको छ।पप्रमुखमा भने बहालवाला उपमेयर सुशीला पाख्रिन नै सर्वसम्मत बनेकी छन्।

मेयरम भने शेर्पासँगै कल्लेनी घिसिङ, डिपी लामा, डिबी तामाङ र प्रतीक पौडेलको नाम सिफारिस गरिएको नगर कमिटीले बताएको छ।


आफू पुनः मेयरमा नउठ्ने पक्षमा रहे पनि पार्टीका कार्यकर्ता र आम नगरवासीको चाहाना अनुसार पुनः उमेदवार बनेको निमफुञ्जो शेर्पाले बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..