अर्को मुद्दामा पनि पल शाहलाई थुनामा राख्ने आदेश

नवलपरासी । पूर्वीनवलपरासी जिल्ला अदालतले किशोरी बलात्कार अभियोग लागेका पल शाहलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

अदालतले मुद्दाको किनारा नलागेसम्म थुनामा राखेर अनुसन्धान गर्ने आदेश दिएको हो । पूर्वीनवलपरासी जिल्ला अदालतका न्यायाधीश अर्जुन अधिकारीको इजलासले बुधबार शाहलाई तनहुँमै थुनामा राख्न आदेश दिएको छ ।

पूर्वीनवलपरासी जिल्ला अदालतको आदेशले शाहलाई बुधबार नै तनहुँ पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..