खनाललाई नेम्वाङको जवाफ कसको मतपेटिका खाली हुन्छ चुनावमा थाहा हुन्छ

इलाम। नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले कसको मत पेटिका रित्तो हुन्छ स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनबाट थाहा हुने प्रतिक्रिया दिएका छन् । पूर्व प्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्रमा पर्ने इलामको सूर्योदय आयोजित आमसभालाई सम्बोधन गर्दै नेम्वाङले यस्तो बताएका छन् ।


नेकपा एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनाले आउँदो चुनावमा एमाले र केपी ओलीको मतपेटिका शून्य पार्नुपर्ने बताएका थिए । ‘इलामको चिया विकास निगम कहाँ पुग्यो ? यसको लागि को जिम्मेवार छन्’, उनले भने,‘जनतालाई हिसाब किताब राखेका छन् ।

पार्टी फुटाएर विपक्षीलाई सत्ता सुम्पनेको मत पेटिका रित्तो हुन्छ कि केपी ओलीको, एमालेको मत पेटिका रित्तो हुन्छ आउँदो चुनावमा थाहा हुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..