नौ करोड बराबरको नासपाती आयात

काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ मा नौ करोड बराबरको नासपाती आयात भएको छ । विगत १३ वर्षको तथ्यांक विश्लेषण गरी हेर्दा यस अवधिमा नासपाती आयातको औसत वार्षिक वृद्धिदर करीब ३५ प्रतिशत रहेको छ ।

कृषि श्रमिकको कमी, नासपाती खेती योग्य कृषि भूमिको विनाश, बढ्दो भूमि मूल्य, ठूला कृषकहरूलाई शोषक सामन्त भन्दै असुरक्षा उत्पन्न गर्ने राजनीतिक प्रवृत्ति तथा ग्रामीण क्षेत्रमा बढ्दो असुरक्षा, अराजकता एवं कृषिमा धेरै अनुदानयुक्त मुलुकहरूको नासपाती उत्पादन रणनीतिका कारण स्वदेशमा माग बमोजिम नासपाती उत्पादन हुन नसक्दा आयातमा यस प्रकारको वृद्धि देखिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..