‘सेलपे’ले ल्यायो, ‘नयाँ वर्ष आयो–क्यास ब्याक पायो’ अफर

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्राइभेट लिमिटेड–सेलपेले नेपाली नयाँ वर्ष २०७९ को अवसरमा ‘नयाँ वर्ष आयो क्यास ब्याक पायो’ योजना अन्तर्गत सेलपे प्रयोगकर्ताहरूका लागि आकर्षक अफर ल्याएको छ ।

जस अन्तर्गत सेलपे प्रयोगकर्ताहरूले टपअप, बस टिकट, हवाई टिकट र फोनपे क्यूआर भुक्तानी जस्ता विभिन्न सेवाहरूमा आकर्षक क्यास ब्याक प्राप्त गर्ने भएका छन् । यो अफर १५ मार्च २०२२ देखि १५ अप्रिल २०२२ सम्म चल्ने भएको छ । यस अफर अन्तर्गत सेलपे प्रयोगकर्ताहरूले निम्न लाभहरू प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

– टप–अपमा ६ प्रतिशत क्यासब्याक ।

फोनपे क्यूआर भुक्तानीहरूमा १० प्रतिशत (रु.१०० को क्याप सहित) छुट ।
– एयरलाइन्स टिकट खरिदमा रु.१२०० सम्म छुट ।

– बस टिकट खरिदमा १० प्रतिशत छुट ।

टप अपमा क्यास ब्याक कसरी प्राप्त गर्ने ?

– प्ले स्टोर/एप स्टोरबाट सेलपे डाउनलोड गर्नुहोस् ।

– दर्ता गर्नुहोस्, आफ्नो केवाईसी प्रमाणित गर्नुहोस्, आफ्नो बैंक खाता लिङ्क गर्नुहोस् वा वालेट लोड गर्नुहोस् ।

– तपाईंको लिङ्क गरिएको बैंक खातावावालेट मार्फत टप अप गर्नुहोस् ।

एयरलाइन्स टिकट खरिदमा क्यासब्याक कसरी प्राप्त गर्ने ?

–प्ले स्टोर/एप स्टोरबाट सेलपे डाउनलोड गर्नुहोस् ।

–दर्ता गर्नुहोस्, आफ्नो केवाईसी प्रमाणित गर्नुहोस्, आफ्नो बैंक खाता लिङ्क गर्नुहोस् वा वालेट लोड गर्नुहोस् ।

–तपाईंको लिङ्क गरिएको बैंक खातावावालेट मार्फत एयरलाइन्स टिकटहरू किन्नुहोस् ।

बस टिकट खरिदमा क्यास ब्याक कसरी प्राप्त गर्ने ?

–प्ले स्टोर/एप स्टोरबाट सेलपे डाउनलोड गर्नुहोस् ।

–दर्ता गर्नुहोस्, आफ्नो केवाईसी प्रमाणित गर्नुहोस्, आफ्नो बैंक खाता लिङ्क गर्नुहोस् वा वालेट लोड गर्नुहोस् ।

–तपाईंको लिङ्क गरिएको बैंक खाता वा वालेटमार्फत बस टिकटहरू किन्नुहोस् ।

फोनपे मर्चेण्ट भुक्तानीमा कसरी छुट प्राप्त गर्ने ?

–प्ले स्टोर/एप स्टोरबाट सेलपे डाउनलोड गर्नुहोस् ।

–दर्ता गर्नुहोस्, आफ्नो केवाईसी प्रमाणित गर्नुहोस्, आफ्नो बैंक खाता लिङ्क गर्नुहोस् वा वालेट लोड गर्नुहोस् ।

–कुनै पनि फोनपे मर्चान्ट क्यूआर स्क्यान गरेर भुक्तानी गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..