आइएमईले ल्यायो होस्टेमा हैंसे अफर;दैनिक, साप्ताहिक र बम्पर उपहार दिने, डेढ लाखसम्म जित्ने मौका

काठमाडौं। रेमिट सेवा प्रदायक कम्पनी आइएमईले बैंक डिपोजिटलाई लक्षित गर्दै होस्टेमा हैंसे अफर सार्वजनिक गरेको छ।


सेवाग्राहीमुखी उक्त अफर फागुन १७ देखि चैत्र १७ सम्म एक महिनासम्म कायम हुने कम्पनीले जनाएको छ। ‘होस्टेमा हैंसे’ अफरअन्तर्गत नेपालभर जुनसुकै बैंक तथा वित्तीय संस्था, सहकारी संस्था तथा आइएमई पे वालेट खातामा सिधै रकम पठाउन सकिनेछ।

यसरी पैसा पठाउनेमध्येबाट अफर अवधिभर हरेक दिन पाँच जनालाई एक हजार रुपैयाँ, हरेक हप्ता दुई जनालाई २५ हजार रुपैयाँ र बम्परमा एक जना भाग्यशालीलाई एक लाख ५० हजार रुपैयाँ प्रदान गर्ने कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..