प्रहरी प्रधान कार्यालयकाे सर्कुलर-
पल शाहलाई जतिसक्दाे चाँडाे पक्राउ गर्नु

काठमाडाैं । प्रहरी प्रधान कार्यालयले बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई पक्राउ गर्न सबै प्रहरी युनिटलाई सर्कुलर गरेको छ ।


बुधबार एक नाबालिकाले जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती करणीको जाहेरी परेसँगै कार्यालयले शाहलाई जतिसक्दाे चाँडाे पक्राउ गर्न आन्तरिक सर्कुलर जारी गरेको हो। शाहलाई पक्राउ गर्न महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखा, महानगरीय प्रहरी परिसर भक्तपुर, उपत्यकाका सबै वृत्तहरू सक्रिय छन्।

अपराध महाशाखाका एक अधिकृतका अनुसार तनहुँ प्रहरीले शाहको खोजीका लागि लिखित/मौखिक दुबै अनुरोध पठाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..