ओली भेटेर फर्किए गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । भेटमा गृहमन्त्री खाँण र अध्यक्ष ओलीबीच एमसीसी अनुमोदन र संसदको अवरोध हटाउनेबारे कुराकानी भएको ओलीको नीजि सचिवालयले जनाएको छ ।

गृहमन्त्री खाँण बुधबार बिहान बालकोट आएर एमसीसीमा सहयोग गर्न अध्यक्ष ओलीसँग आग्रह गरेको ओलीको नीजि सचिवालय सदस्य रामशरण बजगाइँले जानकारी दिए ।

त्यसक्रममा अध्यक्ष ओलीले एमालेले कारवाही गरेका १४ सांसदको सूचना टाँस नगरेसम्म एमालेले कुनैपनि संसदीय प्रक्रियामा सहभागिता नजनाउने जवाफ दिएका थिए । मंगलबार बेलुका अध्यक्ष ओलीले बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासँग एमसीसीबारे छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..