रौतहटमा प्रहरीका एक हवल्दार कुटिए


राैतहट । राैतहटकाे गरूणामा नेपाल प्रहरीका हवल्दार कुटिएका छन । मंगलबार बिहान नाै बजे हेलमेट नलगाईका माेटरसाइकल चलाएका व्यक्तिलाई हेलमेट लगाएर आउनु भन्दा ती हवल्दारले कुटाई खानुपरेको हो ।

गरूणाकाे मेथुर चाेकमा डियुटीमा रहेका हवल्दार राकेश प्रसाद कुर्मीले बिना हेलमेट माेटरसाइकल चलाएका महम्मदपुरका नेपाली काङ्ग्रेसका स्थानीय नेता रामभराेस यादवलाई राेकी हेलमेट लगाएर आउनु भनेको बिषयमा भएको बिबादमा उनी सहित बस काउन्टरका व्यक्तिहरूले कुटपिट गरेका हुन ।

तर डियुटीमा खटिएको प्रहरीलाई कुटपिट गर्नेलाई पक्राउ गर्नुको साटो प्रहरी भ्यान आएर पीडित घाइते हवल्दारलाई लिएर गएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..