नेकपा एमालेले भन्यो-‘सभामुखसँगै हाम्रो विमति छ, उनैले बोलाएको बैठकमा जाँदैनौँ’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सर्वदलीय बैठक बहिस्कार गर्ने भएको छ ।प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराबिरुद्ध महाभियोग प्रस्ताव दर्ता भएपछि सभामुख अग्निप्रसाद सापकोटाले सोमबार बस्नेगरी सर्वदलीय बैठक बोलाएका थिए । तर उक्त बैठक एमालेलेले बहिस्कार गर्ने भएको हो ।

आज बस्ने सर्वदलीय बैठकमा महाभियोग परामर्श समिति गठन गर्न सभामुख सापकोटाले जानकारी दिएका छन् ।

सभामुखसँग असहमति हुँदा हुँदै सभामुखले नै बोलएको बैठकमा हामी जानुको अर्थ नहुने भन्दै सर्वदलीय बैठकमा सहभागी नहुने एमालेले जनाएको छ ।

सत्ता गठबन्धनको ९८ सांसदहरुले हस्ताक्षर गरेर आइतबार संसद सचिवालयमा प्रधानन्यायाधीशबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..