सचिव सरुवा वाणिज्यमा पाण्डे भट्टराई प्रधानमन्त्री कार्यालयमा


काठमाडौं । सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिव फेरेको छ ।मन्त्रालयका सचिव दिनेश भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ भने उनको ठाउँमा गणेश पाण्डेलाई ल्याइएको छ ।


पाण्डे यसअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिव थिए । प्रधानमन्त्री कार्यालयमा आफ्नो सरुवा भएको सचिव भट्टराईले बताए । ‘सरुवाको पत्र बिहीबार बुझें, आज प्रधानमन्त्री कार्यालयमा हाजिर हुन्छु,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..