८ किलो चरेससहित दुईजना पक्राउ

दाङ। दाङमा प्रहरीले करिब आठ किलो लागूऔषध चरेससहित दुईजनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय दाङले घोराही बसपार्कबाट ७ किलो ७७९ ग्राम लागूऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको हाे ।


पक्राउ पर्नेमा पूर्वी रूकुमको चुनावाङ घर भई घोराही-१४ बस्ने ५० वर्षीय दलबहादुर कामी र घोराही-१८ का ५९ वर्षीय कर्णबहादुर पुन रहेका छन् ।


पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..