काठमाडौंमा जोर-बिजोर प्रणाली हटाउन सीसीएमसीको सिफारिस, फागुन १ देखि विद्यालय खुला

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले उपत्यकामा निजी सवारी तथा ट्याक्सीमाथि लगाइएको जोर-बिजोर प्रणाली हटाउन सिफारिस गरेको छ ।आज बसेको सिसीएमसीको बैठकले निजी सवारी र ट्याक्सीमाथि लगाइएको जोर–बिजोर हटाउन सिफारिस गरेको हो।

बैठकले फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्न दिने निर्णय पनि गरेको छ । माघ मसान्तसम्म बन्द गरिएको विद्यालयमा माघ १५ देखि २० सम्म विद्यार्थीलाई खोप लगाउन विद्यालय खुला गरिएको थियो तर, पठनपाठन बन्द गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..