गायिका लता मंगेशकरकाे ९४ वर्षकाे उमेरमा निधन

काठमाडौं । सुप्रसिद्ध गायिका लता मंगेशकरको ९४ वर्षको उमेरमा निधन भएको छ । केही समयअघिबाट स्वास्थ्य समस्यमा रहेकी गायिका मंगेशकरको आइतबार बिहान निधन भएको हो । उनको ृपचारकै क्रममा भारतको मुम्बईस्थित ब्रीच क्याण्डी अस्पतालमा निधन भएको हो ।


भारतीय गायिका भएपनि उनले नेपाली भाषामा गाएको गीतहरु पनि चर्चित छन् । उनी १९२८ मा २८ सेप्टेम्बरमा जन्मिएकी थिएन् । उनी भारतीय गायिका भएपनि उनले नेपाली भाषामा रेकर्ड गरेको गीतहरु लोक्रप्रीय छन् ।


उनले पछिल्लो पटक ‘फुल भन्छ फूली रहुँ’ भन्ने बोलको गीत गायक रामकृष्ण ढकालसँग युगल गीत रेकर्ड गरेकी थिइन् । जो नेपालीमा सर्वाधिक मन पराइएको छ । त्यस्तै गरी उनले नेपालीमा दर्जनौँ गीत रेकर्ड गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..