प्रधानमन्त्री देउवा र ‘प्रचण्ड’बीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । उहाँहरुबीच सोमबार मध्यान्ह प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको हो ।


उहाँहरुबीच आगामी निर्वाचन र भोलिका लागि पाँचदलीय समन्वय समितिको बैठक बोलाउने बारे कुराकानी भएको बताइएको छ ।

स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल सकिन लाग्दासमेत सरकाले स्थानीय निर्वाचनको मिति घोषणा गर्न सकिरहेको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..