डिआईजी लालमणी आचार्यले मधेश प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले


जनकपुर । प्रहरी नायब महानिरीक्षक (डीआईजी) लालमणी आचार्यले मधेश प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।

गृह मन्त्रीस्तरको निर्णयानुसार नेपाल प्रहरी शिक्षालय भरतपुरबाट डीआईजी आचार्यको मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुर सरुवा भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..