राष्ट्रपति पौडेलसँग अष्ट्रेलियन राजदूतको बिदाई भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र नेपालका लागि अष्ट्रेलियाकी राजदूत फेलेसिटी जेन भोल्कबीच शिष्टाचार भेट भएको छ ।

सोमबार राजदूत भोल्कले राष्ट्रपति पौडेलसँग बिदाई भेट गरेकी हुन्।

भेटका क्रममा राष्ट्रपति पौडेल र राजदूत भोल्कबिच नेपाल र अष्ट्रलियाबिच रहि आएको द्धिपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपति पौडेलले राजदूत भल्कलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेको धन्यवाद समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..