गृहमन्त्री लेखक र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्री र गृहमन्त्री रमेश लेखकबीच भेटवार्ता भएको छ। सोमबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा उनीहरूबीच शिष्टाचार भेटवार्ता भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री विष्णु पौडेल लगायतसँग छुट्टाछुट्टै भेट गरेका छन्।

उनी भ्रमण सकेर सोमबार फर्कने कार्यतालिका रहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..