संसद्मा कांग्रेस आक्रोशित हुँदा हर्षित देखिए रवि,ओलीसँग भलाकुसारी

काठमाडौं । प्रतिनिधि सभा बैठक स्थगित भएको छ । कांग्रेसले नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्बाट विश्वासको मत लिँदैछन् ।

सहकारी ठगी प्रकरणमा संलग्न रहेको भन्दै कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न माग गर्दै सदन अवरुद्ध गरिरहेको छ । आजको बैठकमा कांग्रेसले रविविरुद्ध चर्कोस्वरमा नारा लगाईरहँदा या रवि भने हर्षित मुद्रामा देखिएका छ्न । उनी विभिन्न दलका नेताहरुसँग कानेखुसी गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..