मन्त्रिपरिषद्का पछिल्ला २५ निर्णयहरु सार्वजनिक

काठमाडौं । गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयहरु सार्वजनिक भएको छ । मन्त्रिपरिषद् बैठकले अपर अरुण हाईड्रो इलेक्ट्रिक लिमिटेडलाई शंखुवासभा लिल्लास्थित भोटखोला गाउँपालिकामा रहेको राष्ट्रिय वन र संरक्षित वनको २१.२६७ जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

त्यस्तै, बैठकले आयल निगम र दूरसञ्चार प्राधिकरणमा प्रमुख नियुक्त गरेको थियो ।


प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..